Saturday, August 16, 2014

छोराहरु

सानो हुँदा छोराहरु पापा–मामुको सन बन्छु भन्छन्
पन्ध्र वर्ष नपुगिञ्जेलसम्म साँच्चै सज्जन बन्छु भन्छन्
तर जब पन्ध्र बर्षबाट उकालो लाग्छन् नि ?
कानमा मुन्द्रो झुण्ड्याईवरि अब डन बन्छु भन्छन् ।

No comments:

Post a Comment