Friday, August 8, 2014

मुक्तक

             परदेश
कसैको घरबार बिगार्यो परदेशले
कसैको संसार बिगार्यो परदेशले
अनिदो बसेरलेख्नै पर्ने÷पढ्नै पर्ने
लौन मलाई बारम्बार बिगार्यो परदेशले ।

No comments:

Post a Comment