Saturday, August 16, 2014

रक्सी र शिक्षक

रक्सी प्यून नपाउँदा हात थरथराउने पनि शिक्षक
गल्ली र सडकतिर दिन–रात लरखराउने पनि शिक्षक
यहाँसम्म त ठिकै थियो तर हजूर
नालीमा घोप्टिएर नाना गाली बरबराउने पनि शिक्षक ।

No comments:

Post a Comment