Saturday, August 16, 2014

शिक्षक र जागीर

साँचो अर्थमा शिक्षकहरुले जागीर मात्र खाइरहेका छन्
पैशा कमाउनकै लागि यहाँ विध्यालय धाइरहेका छन्
विध्यार्थीको भविश्यलाई अन्धकारमा आफालेर
हजारौंको मृत्यु उत्सवमा रमाईरहेका छन् ।


No comments:

Post a Comment