Friday, August 8, 2014

मुक्तक

                    सपना
हुँदा खानेहरुको हुने खाने बन्ने सपना
हुने खानेहरुको पैशै पैशा गन्ने सपना
यो नारथुङेको मन भित्र त फगत यही छ
आफैले आफैलाई एउटा कवि भन्ने सपना ।

No comments:

Post a Comment