Saturday, August 16, 2014

कस्ता कस्ता शिक्षकहरु

टन्न रक्सी धोकेर स्कूल पुग्ने शिक्षकहरु पनि छन्
पार्टीको झण्डा बोकेर स्कुल पुग्ने शिक्षकहरु पनि छन्
नेताको पाउ मोल्नेहरु त कति छन् कति यहाँ
सिङ्गो भाषण नै घोकेर स्कुल पुग्ने शिक्षकहरु पनि छन् ।

No comments:

Post a Comment