Friday, August 8, 2014

मुक्तक

      पार्टी भित्र
गुण्डा पनि पार्टी भित्रै छन्
मुखुण्डा पनि पार्टी भित्रै छन्
बहादुर सुम्भ÷निशुम्भ मार्ने
चामुण्डा पनि पार्टी भित्रै छन् ।

No comments:

Post a Comment