Saturday, August 16, 2014

शिक्षक र प्रवृति

जुन शिक्षकले आफ्ना विध्यार्थीहरुलाई तँ भनिरहेको हुन्छ
विध्यार्थीहरुको नजरमा ऊ आफै अपमानित बनिरहेको हुन्छ
दण्ड दिएरविध्यार्थीहरुलाई जसले अनुशासनमा राखेको छु भन्छ नि ?
हो, त्यस्ता शिक्षकहरुले विध्यार्थीको चिहान खनिरहेको हुन्छ ।

No comments:

Post a Comment