Saturday, August 16, 2014

बालबालिकाहरु

बालबालीका त भगवान् हुन् तर राक्षस बनाइन्दैछ यहाँ
शिक्षाको नाममा दुषित बाणी दिनदिनै खनाइन्दैछ यहाँ
उनीहरु त उड्न चाहान्छन् बगैंचामा पुतली सँगै
तर बन्द कोठमा सधैं कोचिन मनाइन्दैछ यहाँ ।

No comments:

Post a Comment