Saturday, August 16, 2014

बेरोजगारी

शिक्षालयहरु बेरोजगार उत्पादन गर्ने भट्टी भएपछि
र, यूवाहरुको भविश्यलाई टुक्रा पार्ने कट्टी भएपछि
किताब कापी फालेर विदेश हिंडिरहेका छन् सबै
शिक्षक जति नेता÷कार्यकर्ताले खेलाउने गट्टी भएपछि ।

No comments:

Post a Comment