Saturday, August 16, 2014

पढेलेखेकाहरु

यो देशका ठूला भ्रष्टाचारीहरु पनि पढेलेखेका नै छन्
फिरौती रकम अशुल्ने अपहरणकारीहरु पनि पढेलेखेका नै छन्
पढाउने शिक्षकहरुको सफलता हो या असफलता
राष्ट्र प्रमुखदेखि भीखारीहरु पनि पढेलेखेका नै छन् ।

No comments:

Post a Comment