Saturday, August 16, 2014

रुप र कुरुप

मान्छे मनको होइन रुपको भोको हुन्छ
त्यसैले त कुरुपहरु औसत चोखो हुन्छ
कुरुपै बनेर उभिएको छ यो नारथुङे
हेरौं त अब मनपराउने को को हुन्छ ?

No comments:

Post a Comment