Saturday, August 16, 2014

कवि र कविता

कोही पिएर कविता लेख्छन्
कोही कलम जस्तै खिएर कविता लेख्छन्
तर यहाँ धेरै यस्ता कविहरु पनि छन्
जो मरे पनि जिएर कविता लेख् छन् ।

No comments:

Post a Comment