Friday, August 8, 2014

मुक्तक

           स्वार्थ
तिमी पछडि नै बस म अगाडि बढ्छु
तिमी बाहिरै बस म भित्रै पस्छु
जब सुस्त–सुस्त निस्किएला बाघ
तिमीलाई बाघ तिरै धकेलेर म टाप कस्छु ।

No comments:

Post a Comment