Saturday, August 16, 2014

अशल शिक्षकको नियती

जुन शिक्षकले विध्यालयलाई मन्दिर मान्छ
र, विध्यार्थीलाई देवता ठान्छ
आफू जलेर उज्यालो छर्ने दीप जस्तै यी अशल शिक्षकहरुलाई
सरकार र पार्टीका नेता कार्यकर्ताहरुले फुटबल हान्छ ।

No comments:

Post a Comment