Saturday, August 16, 2014

हिरा र किरा

लाखौं शिक्षकहरुमा पक्कै केही त हिराहरु छन्
तर हिराहरुलाई बिगार्ने असंख्य किराहरु छन्
आफ्नै विद्यार्थीको भविश्य अनिश्चिित देखेपछि
तिनीहरुको हृदयमा परेका हजारौं चिराहरु छन् ।

No comments:

Post a Comment