Friday, August 8, 2014

मुक्तक

          दुनियाँ र नारी
परस्त्रीको साथमा जो दिनभर रमाउँछ
साँझमा उसैले स्वास्नीको चुल्ठो समाउँछ
पुरुषको बारेमा चुँ नबोल्ने यो दुनियाँ
हरेक नारीलाई बेस्याको उपमा थमाउँछ ।

No comments:

Post a Comment