Friday, August 8, 2014

मुक्तक

      नेता र गुण्डा
सडकमा टायर बाल्नै पर्यो
बिपक्षीलाई पनि ढाल्नै पर्यो
महान नेता बन्नको लागि
दुई–चार गुण्डा त पाल्नै पर्यो ।

No comments:

Post a Comment