Friday, August 8, 2014

मुक्तक

             प्रेम
कसैलाई प्रेमले कहानी बनायो
कसैलाई फेरि खरानी बनायो
खै कस्तो हो यो प्रेम भन्ने बस्तु ?
मलाई त चालिसेमा नि जवानी बनायो

No comments:

Post a Comment