Saturday, August 16, 2014

शिक्षक होइनन्

च्चाको र्याल र सिंगानसँग घिनाउने शिक्षक हुँदै हुँदैनन्
भित्री ज्ञान नदिई अक्षरमात्र चिनाउने शिक्षक हुँदै हुँदैनन्
जब भट्टी पसलको अगाडि भेटिन्छन् पुराना विद्यार्थीहरु
हो तिनीहरुबाट दारुपानी किनाउने शिक्षक हुँदै हुँदैनन् ।

No comments:

Post a Comment