Saturday, August 16, 2014

प्रेम

प्रेम कम्जोरी होइन प्रेरणा हुन ुपर्छ
विवाह बन्धन होइन गहना हुनु पर्छ
जो प्रेमलाई कम्जोरी र विवाहलाई बन्धन ठान्छ
उसको मृत्युको घोषणा हुनु पर्छ ।

No comments:

Post a Comment