Saturday, August 16, 2014

नेताको तोकमा शिक्षक भएकाहरु

नेताको तोकमा शिक्षक भएकाहरुले के पढाउँछन् विद्यालयमा ?
गयल भएर पनि दिनदिनै हाजिर चढाउँछन् विद्यालयमा
जब चुनाब आउँछ वा पार्टीको अधिवेशन÷महाधिवेशन हुन्छ
तब त्यस्ता शिक्षकहरु सहकर्मी तिर सहयोग रसिद अघि बढाउँछन् विद्यालयमा ।

No comments:

Post a Comment