Saturday, August 16, 2014

अशल शिक्षक बन्न

विध्यार्थीलाई कुदाउनु छ भने शिक्षक उड्न सक्नुपर्छ
अनि विध्यार्थीलाई हिंडाउनु छ भने गाडी झैं गुड्न सक्नुपर्छ
भो सहास नगर मित्र, सक्दैनौ अशल शिक्षक बन्न तिमी
किनकी अशल शिक्षकले त विध्यार्थीहरुको सबै दुर्गणहरु चुँड्न सक्नु पर्छ ।

No comments:

Post a Comment